फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ गल्लीमा हिउँको रौनक

(GMT+08:00) 2019-02-12 16:30:55

चिनियाँ परम्परागत पात्रो अनुसार, नयाँ वर्ष सुरु भएको एक सातापछि पहिलोपटक बेइजिङ हिउँले सेताम्मे भएको छ। मंगलबार बिहानदेखि परेको हिउँले बेइजिङका गल्लीमा पुरानो पैचिङको शान्त तथा मनमोहक दृश्य आभाष दिएको छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु