फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो समाचार: चिनियाँ हिम मूर्तिकला क्यानाडामा

(GMT+08:00) 2019-02-13 08:56:03

स्थानीय समयअनुसार हिजो फेब्रुअरी १२ तारिखका दिन क्यानाडाको टोरन्टो क्षेत्रमा रहेको मार्खाम शहरका वासिन्दाहरूले सरकारी भवन नजिकै चिनियाँ हिम मूर्तिकला प्रदर्शनीको अवलोकन गरे। सो प्रदर्शनीको क्यानाडाको दिगो विकास शहरको संस्कृति तथा कला संगठनले आयोजना गरेको हो। त्यस एक्स्पोको अवधिमा चीनको हार्बिनका जम्मा २० वटा हिम-मूर्तिकला देखाइएको जनाइएको छ।

जानकारी तथा लेखहरु