फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको सुधार र खुलापनको ४० वर्ष" शीर्षकको अन्तर्राष्ट्रिय प्रदर्शनी इजिप्टमा शुरु

(GMT+08:00) 2019-02-13 10:09:01

इजिप्टका लागि चिनियाँ राजदुताबासको तत्त्वावधानमा आयोजित "चीनको सुधार र खुलापनको ४० वर्ष" शीर्षकको अन्तर्राष्ट्रिय प्रदर्शनी फेब्रअरी १२ तारिखदेखि इजिप्टको राजधानी काइरोमा शुरु भएको छ।

इजिप्टमा आयोजित "चीनको सुधार र खुलापनको ४० वर्ष" शीर्षकको अन्तर्राष्ट्रिय प्रदर्शनी फेब्रअरी १४ तारिखसम्म चल्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु