फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआनको लामा मन्दिरमा बत्ती बालेर प्रार्थना गर्दै

(GMT+08:00) 2019-02-13 15:56:07

चिनियाँ परम्परागत पात्रो अनुसार, फेब्रअरी १२ तारिख नयाँ वर्षको पहिलो महिनाको आठौं दिन हो। सर्वसाधारणहरूले पल्लो शानसी प्रान्तको एउटै मात्र लामा मन्दिर सिआन क्वाङ रन मन्दिरमा बत्ती बालेर प्रार्थना गर्दै नव वर्षको शुभकामना आदानप्रदान गरेका छन्। तीन सय वर्षको इतिहास बोकेको क्वाङ रन मन्दिर पल्लो शानसीको एउटै मात्र तिब्बती बौद्ध धर्मको मन्दिर हो।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु