फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो समाचार: एक दिनमा ६५०० जना विद्यार्थीहरू कला परीक्षामा सहभागी

(GMT+08:00) 2019-02-14 08:42:38

स्थानीय समयअनुसार हिजो फेब्रुअरी १३ तारिखका दिन चीनको शान्तोङ प्रान्तको भएको चिनान शहरस्थित एउटा प्रदर्शनी भवनमा ६५०० भन्दा बढी विद्यार्थीहरूले पेन्टिङ कलाका लागि परीक्षा दिएका छन्। सन् २०१९ मा चीनका ७६००० जना भन्दा बढी विद्यार्थीहरूले शान्तोङ प्रान्तको पेन्टिङ कला सम्बन्धित विश्वविद्यालयमा आवेदन दिएको देखिन्छ जुन संख्या गत वर्षको तुलनामा बढेर इतिहासकै सबैभन्दा बढी हुन पुगेको छ।

जानकारी तथा लेखहरु