फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय परामर्श पैचिङमा शुरु

(GMT+08:00) 2019-02-14 10:41:40

 चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री, चीन-अमेरिका चौतर्फी आर्थिक वार्ता सम्बन्धी चीनका प्रमुख लिउ ह तथा अमेरिकी व्यापारिक प्रतिनिधि रोबर्ट लाइटथिजर तथा अमेरिकी वित्त मन्त्री स्टिभन टेनर मनुचिनले आज फेब्रअरी १४ तारिख बिहान सँयुक्त रुपमा चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय परामर्शको अध्यक्षता गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु