फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक दम्पतिको हतारको भेट

(GMT+08:00) 2019-02-14 14:22:31

मै शान शान शाङहाई यात्रुवाहक एक्सप्रेस रेलकी प्रमुख हुन्। उनका श्रीमान लिउ फु शाङहाई रेलको सार्वजनिक सुरक्षा कार्यालयका प्रहरी हुन्। चीनको वसन्त चाडको अवधिमा उनीहरु दुवै जना रातदिन काममा व्यस्त थिए। यी दम्पति रेल प्रस्थानअघि छोटो समयका लागि मात्र भेट्न पाउँछन्।

1  2  
जानकारी तथा लेखहरु