फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तोङ जातीका महिलाको सुन्दर पोशाक

(GMT+08:00) 2019-02-14 16:07:02

फेब्रअरी १३ तारिख चीनको क्विचौ प्रान्तको तोङ जातीय गाँउमा स्थानीयहरूले चाडपर्वको पोशाक लगाउँदै नाचगान गरेका छन्। सोही दिन तोङ जातिका ८ वटा गाँउबाट गएका तोङ जातीय युवा युवतीहरूले भेला भइ मित्रतालाई प्रगाढ र विस्तार गर्न सांस्कृतिक कार्यक्रममा भाग लिएका हुन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु