फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगको निर्देशन - तिब्बत:हिउँ पठारभूमिको नयाँ छवि

(GMT+08:00) 2019-02-15 10:25:33

 सन् २०१३मा आयोजित जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समिति तथा जन कांग्रेसको वार्षिक अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले तिब्बती प्रतिनिधि मण्डलसँगको भेटमा ऐतिहासिक अवसरलाई आफ्नो पकडमा राखेर अथक प्रयास गर्ने तथा चिनियाँ विशेषतायुक्त विकासको मार्गमा अटलताका साथ लागिरहने आशा तिब्बतका विभिन्न जातिका कर्मचारी तथा सर्वसाधारणसँग गर्नुभएको थियो।
1  2  3  
जानकारी तथा लेखहरु