|
|
|
||
चीनको स छ्वान प्रान्तको चकोङ लालटिन प्रदर्शनी फेब्रअरी १४ तारिखदेखि बेलारुसको राजधानी मेन्स्कमा शुरु भएको छ।
चिनियाँ शैलीका रङ्गीचङ्गी लालटिनहरुले थुप्रै स्थानीय दर्शकहरूलाई आकर्षित गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |