फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ड्रेगन नृत्यबाट लालटिन पर्वको स्वागत

(GMT+08:00) 2019-02-15 10:56:20

ड्रेगन नृत्य परम्परामार्फत लालटिन पर्वको स्वागत गरिने समारोह फेब्रअरी १४ तारिख चीनको क्वै चौ प्रान्तको पिचे शहरमा आयोजना गरियो।

चीनको परम्परागत पर्व अर्थात् लालटिन पर्व नजिकिँदै आएको परिप्रेक्ष्यमा चीनका धेरै ठाउँमा ड्रेगन नृत्य लगायतका रमाइला परम्परागत चालचलनको आयोजना गरिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु