फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिगत २० वर्षमा पृथ्वीमा हरियाली बढाउनमा चीनको महत्वपूर्ण योगदान

(GMT+08:00) 2019-02-15 16:50:16

२० वर्षअघिको दाँजोमा वर्तमान पृथ्वी झन हरियो भएको छ। यो अवधिमा विश्व हरियाली पार्ने क्रममा चीन तथा भारतले सबभन्दा ठूलो योगदान दिएका छन्। गत फेब्रअरी १२ तारिख नासाले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त जानकारी दिइएको हो। सन् २००० देखि सम्पूर्ण पृथ्वीमा हरियाली क्षेत्रफल ५ प्रतिशतले बृद्धि भएको छ जुन एमेसन उष्ण कटिबन्धीयको क्षेत्रफल बराबर भएको छ तीमध्ये चीन तथा भारतले बृद्धिको १ तिहाइ बराबर योगदान दिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु