फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चन्द्रमामा १२ वटा ठाँउको चिनियाँ नाम

(GMT+08:00) 2019-02-16 17:07:09

चीन राष्ट्रिय अन्तरिक्ष व्यूरो, चीन विज्ञान प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय खगोल विज्ञान संघले फेब्रुअरी १५ तारिख पैचिङमा संयुक्त रूपमा विश्वसमक्ष छाङअ ४ नम्बर अन्तरिक्ष अन्वेषण यन्त्र चन्द्रमामा अवतरण गर्ने ठाँउ तथा त्यस वरिपरिका ५ वटा ठाँउलाई चिनियाँ नाम राख्ने घोषणा गरेका छन्। थाहा भए अनुसार, छाङअ अन्वेषण यन्त्र अवतरण गर्ने ठाँउलाई थ्यानह चिती अर्थात् आकाशे नदी अखडा राखिएको छ भने त्यस वरिपरिका अरू ५ वटा ठाँउलाई चन्यू(चिनियाँ परीको नाम), हकु(ताराको नाम), थ्येनचिन(चिनियाँ शहर) तथा थाइशान(चिनियाँ पहाड) रहेका छन्। हालसम्म चन्द्रमामा अनुमोदित चिनियाँ नाम जम्मा गरी १२ वटा पुगिसकेका छन्।

जानकारी तथा लेखहरु