फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अभिनेता-अभिनेत्रीलाई बर्लिन चलचित्र महोत्सवमा सिल्वर वियर पुरस्कार

(GMT+08:00) 2019-02-17 16:35:12

६९ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पुरस्कार वितरण समारोह फेब्रुअरी १६ तारिख बेलुकी जर्मनीको बर्लिनमा आयोजित भएको छ। चिनियाँ चलचित्र 'सो लङ माइ सन'का मुख्य अभिनेता वाङ चिनछ्वन र मुख्य अभिनेत्री योङ मैले बेस्ट एक्टर र एक्ट्रिसका सिल्वर बियर पुरस्कार पाएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु