फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर पर्यावरणीय वातावरण र नागरिक हितका लागि प्रयासरत् क्वी चौ प्रान्त

(GMT+08:00) 2019-02-18 10:12:15

सन् २०१४ को दुईटा राष्ट्रिय अधिवेशनको अवधिमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले क्वी चौ प्रान्तीय प्रतिनिधि मण्डलसँगको बैठकमा भाग लिँदै क्वी चौ प्रान्तले नविन विकास सिर्जना गर्दै पर्यवरणीय वातावरणको संरक्षण र विकासबीचको सम्बन्धलाई राम्ररी समाधान गर्न आग्रह गर्नुभएको थियो।

1  2  3  4  
जानकारी तथा लेखहरु