फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको चिडिया खानामा पाण्डा उत्सव

(GMT+08:00) 2019-02-25 14:14:37

अमेरिकाको वाशिङ्टनमा रहेको चिडिया खानामा आयोजित पाण्डा उत्सवले धेरैजसो पर्यटकलाई आकर्षित गरेको छ। केही दशकयता यो चिडिया खानामा रहेका पाण्डा झन झन बढी लोकप्रिय बन्दै आएका छन्। पाण्डा उत्सवले भर्खरै सम्पन्न भएको पाण्डा प्रदर्शनी क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ। सो प्रदर्शनी क्षेत्रमा नयाँ थपिएको फोटो भिडियो र अन्तरक्रियात्मक कार्यक्रमबाट पाण्डाको बानी,इतिहास र वर्तमान संरक्षण अवस्था सम्बन्धी ज्ञानको जानकारी प्रस्तुत गरिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु