फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनको प्रेस केन्द्र सञ्चालनमा

(GMT+08:00) 2019-02-27 13:52:39

सन् 2019 का चीनका दुईवटा राष्ट्रिय अधिवेशन निकट दिनमा आयोजना हुने भएका छन्। पैचिङ्गको प्रेस केन्द्रमा दुई राष्ट्रिय अधिवेशन प्रेस केन्द्र फेब्रुअरी 27 तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। यो केन्द्रले स्वदेशी तथा विदेशी पत्रकारका लागि सूचना,परामर्श आदि सेवा प्रदान गर्ने छ। यसका अतिरिक्त प्रेस केन्द्रले पहिलो पटक फाइभ जी नेटवर्क प्रविधि प्रयोगमा ल्याएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु