फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यद्वारा नाम दर्ता

(GMT+08:00) 2019-03-02 14:45:41

चीनका दुईवटा राष्ट्रिय अधिवेशन सुरु हुने समय नजिक आएको छ। यही मार्च एक तारिख चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशनका सदस्यहरुले आफ्नो नाम दर्ता गरेका छन्। यो सम्मेलनका अवसरमा दुई हजारभन्दा बढी सदस्यहरुले पैचिङ्गमा विकासका लागि छलफल गर्ने भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु