फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनको तयारी कार्य पूरा

(GMT+08:00) 2019-03-03 13:54:59

चीनका दुईवटा राष्ट्रिय अधिवेशनको प्रेस केन्द्रले बताए अनुसार दुईवटा राष्ट्रिय अधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरु पैचिङ्गमा आइसकेका छन्। सम्मेलन सम्बन्धी विभिन्न तयारी पूरा भइसकेको छ। तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन यही मार्च पाँच तारिख पैचिङ्गमा सुरु हुँदैछ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु