|
|
|
||
यसै वर्ष चीनले परिमाणलार्इ स्थिर पार्ने तथा गुणस्तरलार्इ माथि उकास्ने र शक्ति सुधार गर्ने जस्ता तीनवटा क्षेत्रबाट वैदेशिक व्यापारको स्थिरताका साथ गुणस्तरको वृद्धिलार्इ अघि बढाउने भएको छ।
चिनियाँ वाणिज्य मन्त्री चुङ शानले 9 तारिख आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |