फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङ फू च्येन प्रतिनिधि मण्डलको समीक्षा बैठकमा सहभागी

(GMT+08:00) 2019-03-10 19:34:30

10 तारिख दिउँसो तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन अन्तर्गत फू च्येन प्रतिनिधि मण्डलको समीक्षा बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सहभागिता जनाउनुभएको छ।

जानकारी तथा लेखहरु