|
|
|
||
यो वर्ष सन् २०१९ का दुईटा राष्ट्रिय अधिवेशनको अवधिमा चाइना मिडिया ग्रुपले जन बृहत सभाभवनमा बहु मिडिया प्रविधिको प्रदर्शनी मञ्चको बन्दोबस्त गरेको छ। यस मञ्चले 5G र 4K प्रविधिद्वारा बनाइएको विभिन्न कार्यक्रम प्रदर्शन गरिएको छ। यो प्रदर्शनीले धेरैको ध्यान तानेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |