फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातीय पहाडी क्षेत्रको गरिबी निवारण कथा

(GMT+08:00) 2019-03-18 11:15:09

क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको रुङ श्वै म्याउ जातीय प्रशासनिक जिल्ला राष्ट्रियस्तरीय गरिब जिल्ला हो। त्यहाँको यातायात असुविधाजनक छ, पर्यावरणीय वातावारण पनि कमजोर छ, त्यसैले गरिबी निवारण कार्य निकै अप्ठ्यारो छ। हाल त्यहाँ गरिब जनताको सँख्या चालीस हजार छ। स्थानीय सरकारले गरिबी निवारणका लागि टोलीहरूको गठन गरी गरिबीबाट मुक्त हुने र धनी बनाउने कदममा गति प्रदान गरेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु