फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ सु प्रान्तः स्ट्रबेरी किसानलाई धनी बनाउने "सुनौलो फलफूल"

(GMT+08:00) 2019-03-19 09:25:57

हालैका वर्षहरूमा च्याङ सु प्रान्तीय च्यु रुङ शहरको पाइ थु बस्तीले स्ट्रबेरीको रोपाइ प्रविधि स्तरलाई माथि उकासेको छ। बताएअनुसार, पाइ थु बस्तीसँग अर्गानिक स्ट्रबेरीको नर्सरी मोडेल क्षेत्र छ। पाइ थु बस्तीमा स्ट्रबेरीको रोपाइ क्षेत्रफल ३३३.३३ हेक्टर पुगेको छ। त्यहाँ उत्पादन गरिने दश किसिमका स्ट्रबेरी पैचिङ, शन चन शहरतर्फ बिक्री गरिन्छ। स्ट्रबेरी स्थानीय किसानहरूलाई धनी बनाउने "सुनौलो फलफूल" बनेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु