फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र पर्यावरणीय कार्यक्रमका सद्भावना दूतद्वारा हात्तीको संरक्षण गर्न आह्वान

(GMT+08:00) 2019-03-19 10:24:45

संयुक्त राष्ट्र पर्यावरणीय कार्यक्रमका सद्भावना दूत एवम् चिनियाँ गायक तथा अभिनेता वाङ जुन खाइले मार्च १५ तारिख केन्याको नैरोबीस्थित हात्ती अनाथालयको भ्रमण गरेका छन्।

उनले हात्तीको संरक्षण गर्न र साथै अवैध जङ्गली पशु व्यापार रोक्न आह्वान गरेका छन्।

जानकारी तथा लेखहरु