![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बत स्वायत्त प्रदेशको छाङ तु प्रयोगात्मक प्राथमिक विद्यालय सन् 1951मा स्थापना भएको हो। चिनियाँ कम्युनिष्ट पार्टिले तिब्बत स्वयत्त प्रदेशमा स्थापना गरेको पहिलो आधुनिक विद्यालय हो। हाल यो विद्यालयको कूल क्षेत्रफल पन्ध्र हजार दुइ सय अठ्सट्ठी वर्ग मिटर पुगेको छ, कूल शिक्षकहरु एक सय एकाउन्न छन्, अठ्तीस वटा कक्षाका लगभग दुइ हजार दुइ सय चालीस जना विद्यार्थीहरु छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |