फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु लाङ अन्तर्राष्ट्रिय पर्यटन गाउँ बरफ तथा हिमको दन्त्य कथाको संसारजस्तै

(GMT+08:00) 2019-03-26 09:07:45

 तिब्बतको लिन च क्षेत्रमा अवस्थित लु लाङ अन्तर्राष्ट्रिय पर्यटन गाउँमा यसै मार्च महिनाको अन्तिम दश दिन ठूलो हिउँ परेको थियो। जसबाट यस गाउँ दन्त्य कथामा व्याख्या गरेझैं बरफ तथा हिमको सुन्दर संसार बनेको छ।
1  2  3  
जानकारी तथा लेखहरु