![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हालसम्म तासी काङ गाउँमा जम्मा १८० जना बासिन्दाहरूले होमस्टेको व्यापार गरेका छन् जुन गाउँको जनसंख्याको ५५% पुगेको छ। हाल गाउँमा जम्मा ५१ वटा होमस्टेहरू छन् र यसमा १२०० वटा बेडहरू छन्। गत वर्ष यहाँ ७५०० भन्दा बढी पर्यटकहरू घुम्नआएका थिए र पर्यटनबाट गाउँलेले ४० लाख चिनियाँ युआन कमाएको थियो।
तासी काङ नामक गाउँ तिब्बतको लिन्ची शहरको लु लाङ जिल्लामा पर्दछ। यो ठाउँ प्राकृतिक स्रोतको भण्डार हो र यहाँको दृष्य पनि निकै सुन्दर छ। तासी काङ गाउँका बासिन्दाहरूले विकासका लागि पर्यटन व्यवसायको प्रवर्द्धन गरेका छन्।

|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |