फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती बालबालिकाहरु उच्च गुणस्तरीय शिक्षाको सुविधामा

(GMT+08:00) 2019-03-29 18:49:19

तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरमा हिजो मार्च 28 तारिख तिब्बतमा प्रजातान्त्रिक सुधार भएको साठीऔँ वार्षिकोत्सव समारोह आयोजित भयो। हजारौँ शिक्षक-विद्यार्थी तथा सर्वसाधारणहरू समारोहमा सहभागी भएका छन्। बालबालिकाहरूले एकीकृत स्कूल पोशाक लगाएर पाँच तारे रातो झण्डा उठाएका छन्।

तिब्बती बालबालिकालाई सबैभन्दा राम्रो शिक्षा दिनक लागि विभिन्न स्थानीय तहका सरकारले शहर-बस्तीमा निशुल्क शिक्षाको एकीकृत सुधारलाई अगाडि बढाएका छन्। शहर वा बस्तीमा पनि 'खानपान, बसाइ तथा शिक्षा' का लागि 15 वर्षसम्म निःशुल्क शिक्षाको व्यवस्था छ। सन् 2018 सम्म तिब्बतमा कूल 809 स्कूल, 133 मध्य-विद्यलय र 7 उच्चस्तरीय विद्यालय छन्। स्नातकको संख्या सन् 1959 मा 18 हजारबाट बढेर हाल 1 लाख 78 हजार पुगेको छ।

जानकारी तथा लेखहरु