फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत लोपा जातिको संस्कृतिको संरक्षण र बिंडो थाम्ने काम

(GMT+08:00) 2019-04-03 16:05:59

दक्षिण पूर्वी तिब्बतको लिन च सहरको मिलिन जिल्लाको नान यी लोपा जातीय क्षेत्रमा 553जना बसोबास गर्दछ‍न्।

यी मध्ये धेरैजसो लोपा जातिका जनता हुन्। यस क्षेत्रका छ्वौङ्ग लिन गाउँ र झायी चाउ गाउँ चीनमा लोपा जातिको घनत्व भएका गाउँ छन्।

स्थानीय सरकारले लोपा जातिको संस्कृतिको संरक्षण गर्ने काम पर्यटन व्यवसायको विकासलाई जोडेर निरन्तर रुपमा लोपा जातिको संस्कृतिको बिंडो थाम्दै आएको छ।

जानकारी तथा लेखहरु