फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवा व्यवसायद्वारा उच्च गुणस्तरीय आर्थिक विकासको नेतृत्व

(GMT+08:00) 2019-04-04 15:04:28

विगत चालीस वर्ष यता, चीनको आर्थिक विकास उपलब्धी खुला भइरहेको पृष्ठभूमिमा हासिल भएको थियो। भविष्यमा उच्च गुणस्तरीय आर्थिक विकासलाई बढाउन अझ खुला हुने शर्त जारी रहनेछ।

सेवा व्यवसाय आर्थिक विकास प्रवृत्ति अथवा विश्व आर्थिक व्यापारिक नियमबाट हेर्दा भविष्यमा विकासको मुख्य विषय हुनुका साथै चीनको उच्च गुणस्तरीय आर्थिक विकासको एउटा निकै महत्वपूर्ण भाग रहेको छ।

सन्2015 पैचिङ प्रयोगात्मक केन्द्र सहरको रुपमा सेवा व्यवसायलाई गहिरो रुपमा खुलापनको सुधारलाई लागू गर्दै आएको छ।

जानकारी तथा लेखहरु