फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'दश हजार गाउँमा उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना'मा केन्याका आठ सय गाउँ प्रवेश

(GMT+08:00) 2019-04-06 13:53:15

'दश हजार गाउँलाई उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना' चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् 2015 को चीन-अफ्रिका सहयोग मञ्चको जोहानेस्वर्ग शिखर सम्मेलनमा प्रस्तुत गर्नुभएको चीन-अफ्रिका मानव सांस्कृतिक सहयोग परियोजनामा मध्येको एक हो।

अफ्रिकाका तीसभन्दा बढी मुलुकका दश हजार गाउँहरू उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोडिनेछन्।

पहिलो चरणमा उक्त परियोजना लागू गरेको मुलुकको रुपमा केन्याका आठ सय गाउँका वासिन्दाले अहिले टेलिभिजन हेर्न सक्छन्।

जानकारी तथा लेखहरु