फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मासु-रोटी

(GMT+08:00) 2019-04-08 15:02:31

मासु रोटीभित्र मासु राखिएको हुन्छ। यो चिनियाँहरुलाई मन पर्ने खाजा हो। चीनको शान तुङ प्रान्तको वी फङ शहरमा मानिसहरु बिहानको खानामा मासु रोटी खान्छन्। तातो मासु-रोटी ज्यादै मिठो हुन्छ।


1  2  
जानकारी तथा लेखहरु