फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिकाहरुको पार्क

(GMT+08:00) 2019-04-09 15:32:46

ल थे थुङ संसार नामक बालबालिकाहरुको पार्क चीनको ह पै प्रान्तको थाङ शान शहरमा पर्दछ। उक्त बालबालिका पार्क सन् 2017 सालमा खुलेको हो। पार्कमा दश वटा विभिन्न शीर्षकका साना पार्कहरु पनि छन्। बालबालिकादेखि बुबाआमा उमेरका मानिसहरुले पनि यहाँ रमाइलो मान्दछन्।

जानकारी तथा लेखहरु