फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-4

(GMT+08:00) 2019-04-10 10:33:54

सैनिक शक्तिको तुलना ठूलो भएका हुनाले युद्धको प्रक्रियामा धेरै जसो लडाईंमा छिङ सरकारलाई हरायो। त्यसैले सन् 1842 अगष्ट 29 तारिख बेलायती पानी जहाजमा छिङ सरकारका प्रतिनिधि छि यिङ तथा इबुलीले बेलायती सेनाका प्रमुख पुटिङ्गरसँग नान चिङ सम्झौतामा हस्ताक्षर गरे। यो नान चिङ सम्झौता चीनको आधुनिक इतिहासमा पहिलो असमान सन्धि थियो।

नान चिङ सम्झौताको ठोस विषय यस्ता थिए

1- हंगकंग टापु बेलायतलाई दिइयो। जसबाट चीनको भूभागको सार्वभौमिक्तामा क्षति पुगेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु