फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण विशेष पेस्ट्रीको उत्पादनबाट गरिबी निवारण

(GMT+08:00) 2019-04-10 14:26:01

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय छापछ्याल सिबे स्वाशासित प्रिफेक्चर जिल्लामा सन् २०१४ मा स्थापित तालान्ची खाद्य कम्पनीले हातबाट बनाइने विशेष रोटी पेस्ट्रीको आधारमा सिन्च्याङका स्थानीय अल्पसंख्यक जातिय महिलाहरूका लागि रोजगारी प्रदान गरेको छ। हालसम्म तालान्ची खाद्य कम्पनीमा कार्यरत ग्रामीण महिला जम्मा गरी ३८ जना छन् र तीमध्ये गरिबी अवस्थामा रहेका १३ जना छन्। हरेक महिना उनीहरूको प्रतिव्यक्ति आय औसत २५०० चिनियाँ युआन छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु