फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छाङथाङ पठारभूमिमा घोडा दौड प्रतियोगिता

(GMT+08:00) 2019-04-10 14:38:37

अप्रिल ९ तारिख तिब्बतको न्यारी क्षेत्रको छ्याङकु गाँउमा घोडा दौड प्रतियोगिता आयोजित भएको छ। छयाङकु गाँउ न्यारी क्षेत्रमा पशुपालन क्षेत्रमा सुधार लागू भएको पहिलो गाँउ हो। सन् २०१७ मा यस गाँउका मानिसहरूको वार्षिक औसत आम्दानी १४ हजार चिनियाँ युआन थियो र सम्पूर्ण गाँउ गरिबीबाट मुक्त भइसकेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु