फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाङ चौमा चियाको पात टिप्दै

(GMT+08:00) 2019-04-10 14:50:43

दक्षिण चीनको हाङ चौ क्षेत्रको हरियो चिया न्यादै मिठो र प्रसिद्ब हो। हालै किसानहरु राम्रो गुणस्तरीय चियाको पात टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्। त्यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।

1  2  3  
जानकारी तथा लेखहरु