फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'रोडमा सँधै तपाईँसँग' फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

(GMT+08:00) 2019-04-11 09:55:06

बेल्ट एण्ड रोडमा आबद्ध ४७ वटा मुलुक तथा क्षेत्रका इन्टर्नेट प्रयोगकर्ताहरूको सहभागितामा आयोजित 'रोडमा सँधै तपाईँसँग' फोटो प्रतियोगिताको नतिजा अप्रिल १० तारिख सार्वजनिक गरिएको छ। १० वटा/सामूहिक फोटोहरूले मुख्य पुरस्कार जितेका छन् भने अन्य १०० वटा/सामूहिक फोटोहरूले सान्त्वना पुरस्कार प्राप्त गरेका छ्न्।

पुरस्कृत फोटोहरूले तपाईँको मन छोयो कि? तपाईँको आफ्नो गाउँठाउँ या परिचित स्थल छ कि? तपाईँका साथीहरू छन् कि? पुरस्कृत फोटोहरू हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोस्।

http://www.cri.cn/withyou/photos


1  2  3  4  5  
जानकारी तथा लेखहरु