फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पार्कोर खेलप्रेमी चाङ छङ

(GMT+08:00) 2019-04-11 10:18:52

सन् १९९६ मा जन्मेका चाङ छङ ताइक्वानदोका कोच हुन् र सन् २०१४ देखि पार्कोर खेलिरहेका छन्। उनी हाल पार्कोर खेल खेल्नुका साथै कोच पनि गर्छन्।

हालै युवाहरूमाझ लोकप्रिय पार्कोर खेल दैनिक जीवनका सामान्य चीजलाई बाधा मानेर यिनीहरूमाझ उफ्रँदै दौड्नु हो।

शुरूमा चाङ छङले पार्कोरको पेशागत तालिम लिएका थिएनन्। इन्टर्नेटमा पेशागत पार्कोर खेल्नेहरूको भिडियो हेर्दै सिक्न थालेको हो। हाल युनान प्रान्तीय खुनमिङमा उनले नियमित तालिम ठाँउमा गइ मन पर्ने साथीहरूसँगै अभ्यास गर्ने गर्दछन्। सन् २०१८ को डिसेम्बर ३१ तारिख चाङ छङले एशिया पार्कोर खेल संघ (एपीएसए)बाट आयोजित छोङछीङ प्रतियोगितामा पहिलो पटक पार्कोर च्याम्पिएनसिप प्राप्त गरेका थिए। चाङको लागि पार्कोर उतेजित खेल मात्रै होइन। उनी भन्छन्- 'यस खेलबाट मैले थाहा पाएँ कि म के गर्न सक्छु र के गर्न सक्दिन। हिजोआज म पहिलेभन्दा अझै राम्रोसँग खेल्ने कोशिश गरिरहेको छु। युवाकाल यस्तो हो नि।'

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु