![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनले नयाँ पुस्ताको सबवे रेल विकास गरेको छ। थुप्रै नयाँ बैज्ञानिक प्रविधिसहित यस रेलले चीनको सबवे प्रविधि विकासको सबैभन्दा उच्चस्तरको प्रतिनिधित्व गर्दछ।
पूर्ण स्वचालित चालकविहीन रेलमा पहिलो रुपमा पूर्ण कार्बन फाइबर आकार संरचना प्रयोग गरिएको छ भने यसको वजन सामान्य रेलभन्दा 15 प्रतिशत कम रहेको छ। यस रेलको स्मार्ट सञ्चालन सिस्टमले विभिन्न सिस्टमको सचालित अवस्थाको नियन्त्रणा गर्न सक्छ। यो रेलसँग भिडियो हेर्नसक्ने झ्याल आदि धेरै उच्च स्तरीय प्रविधि पनि रहेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |