फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ताइ जाति नव वर्ष मनाउँदै

(GMT+08:00) 2019-04-15 09:36:04

अप्रिल १३ तारिख चीनको ताइ जातिको पात्रोअनुसार, ताइ जातिको नयाँ वर्ष हो। ताइ जातिले नव वर्षमा पानी छर्कने पर्व पनि मनाउने गर्छन्।

१३ तारिख राति युन नान प्रान्तको सी श्वाङ पान ना ताइ जाति स्वायत्त जिल्लामा भव्य रुपमा नव वर्ष मनाउने कार्यक्रमको आयोजना गरिएको थियो।

स्थानीय बासिन्दाले खौङ मिन नामक बत्ती आकाशमा उडाउँदै नयाँ वर्षमा आफ्नो इच्छा र मनोकामनाहरू व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु