फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय चङ्गा महोत्सव

(GMT+08:00) 2019-04-15 15:11:12

हरेक वर्ष अप्रिल २० तारिखदेखि २३ तारिखसम्म शान तुङ प्रान्तको वै फङ शहरमा अन्तर्राष्ट्रिय चङ्गा महोत्सव आयोजना हुने गर्दछ। ५७ वटा मुलुकहरुबाट आएका दुई हजारभन्दा बढी चङ्गा प्रेमी प्रतियोगीहरुले उक्त रमाइलो अन्तर्राष्ट्रिय चङ्गा महोत्सवमा सहभागि हुने छन्।

1  2  3  
जानकारी तथा लेखहरु