फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झिँगेमाछा

(GMT+08:00) 2019-04-17 13:56:11

केहि वर्ष यता पिरो झिँगेमाछा चीनमा ज्यादै लोकप्रिय खाजा बनेको छ। चीनको हु पै प्रान्तको उ हान शहरको झिँगेमाछा ज्यादै प्रसिद्ध छ। गृष्म ऋतुको रातमा चिनियाँ मानिसहरु पिरो झिँगेमाछाका साथ चिसो बियर खान ज्यादै मन पराउँछन्।

1  2  
जानकारी तथा लेखहरु