पिन हाइ चुङ क्यान छुन नामक विज्ञान प्रविधि पार्क थ्येन चिन शहर अन्तर्गत पिन हाइ नयाँ क्षेत्रमा पर्दछ। यस पार्कको वातावरण निकै रमणीय छ साथै यहाँ ब्याडमिन्टन खेल्नका लागि आवश्यक प्रबन्ध पनि मिलाइएको छ। यस बाहेक पार्कमा बुकस्टोर र क्याफे पनि छ। त्यसै गरी यहाँका कर्मचारीहरूका लागि सस्तो कोठा भाडामा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण गरिएको छ र कर्मचारीहरूका सन्तानका लागि शिशु तथा प्राथमिक विद्यालय पनि छ।
यो पार्क र परियोजना चीनको राजधानी शहर पैचिङ, थ्यान चिन शहर र ह पै प्रान्तको संयुक्त विकासका लागि महत्वपूर्ण छ।