![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् २०१८ को अप्रिलमा पा थाङ जिल्लाको समुद्र सतहदेखि उच्च क्षेत्रमा कृषि उद्योग खोलिएको थियो। सो क्षेत्र समुद्री सतहदेख ३ हजार मिटर उचाइमा रहेको छ। त्यहाँ ४० वटा हिउँदे ऋतुको हरितगृहहरू र १० वटा बसन्ते ऋतुको हरितगृहहरु स्थापना गरिएका छन्। यसका साथै त्यहाँ एउटा प्राविधिक हरितगृह पनि स्थापना गरिएको छ।
ती हरितगृहबाट काँक्रो, हरियो खुर्सानी, गोलभेडा र बैगुन लगायतका ३० किसिमका तरकारीहरू उत्पादन हुने गरेका छन्।
समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा गोलभेडा उत्पादन गर्न सकिन्छ?चीनको स छुआन प्रान्तीय पा थाङ जिल्लास्थित ३१८ राज्यमार्ग नजिक सुङ तो तरकारी हरितगृहमा हामीले यस प्रशनको जवाफ खोजका छौँ।

|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |