फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चार हजारभन्दा बढी पत्रकारहरुद्वारा दोस्रो "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको प्रसारण गरिने

(GMT+08:00) 2019-04-23 15:03:56

दोस्रो "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च अप्रिल २५ तारिखदेखि राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुँदैछ।

जनाए अनुसार, एक हजार छ सय विदेशी पत्रकारसहित चार हजार एक सयभन्दा बढी पत्रकारहरुले उक्त मञ्चको प्रसारण गर्ने छन्।

जानकारी तथा लेखहरु