फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"ताजा फूल अर्थतन्त्र"बाट किसान लाभान्वित

(GMT+08:00) 2019-05-08 09:54:55

बितेका केही वर्षयता चीनको ह पै प्रान्तको तिङ चौ शहरले बजारको वास्तविक चाहनाअनुसार फूल व्यवसायको विकास गर्न किसानहरूलाई प्रोत्साहन गर्दै आएको छ।

फूल व्यवसायबाट तिङ चौ शहरको सुन्दरता मात्र बढेको नभई त्यसबाट स्थानीय किसानहरू पनि लाभान्वित भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु