फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडको चियाबगान

(GMT+08:00) 2019-05-09 10:36:16

चीनको ह पै प्रान्तको थाइ हाङ पहाडको एउटा फाँटमा चियाखेती गरिन्छ। त्यस चिया बगानका जिम्मेवार व्यक्ति छ्यु पाउ मिनले आफ्नो बालबच्चा जस्तै गरी चियाखेतीको निकै ख्याल-विचार गर्ने गरेका छन्।

उक्त चियाखेतीबाट उत्पादित उच्च गुणस्तरीय चियाको माँग पैचिङ, थेन चिन लगायतका शहरसम्म रहेको छ। साथै स्थानीय किसानहरू पनि उक्त खेतीबाट लाभान्वित हुँदै आएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु