फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पाटन शहरका बासिन्दाहरू मछिन्द्रनाथ जात्रा मनाउँदै

(GMT+08:00) 2019-05-09 14:39:15

मै ८ तारिखका दिन नेपालको पाटन शहरमा मानिसहरूले वर्षा र सहकालका देवता मानिने मछिन्द्रनाथको रथ तान्दै जात्रा मनाएका छन्। मछिन्द्रनाथ पाटनमा छ महिना र छ महिना बुङ्गमतीमा बस्ने गर्छन्। पाटनमा छ महिना रहँदा विभिन्न किसिमका जात्रा पर्व हुने गरेको छ।

जानकारी तथा लेखहरु